मिक्लाजुङका शिक्षकको हत्या गरेको आरोपमा चन्द समूहका मोरङ इन्चार्ज पक्राउ

काठमाडौं । मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा एक जना नेत्रबिक्रम चन्द समूहका एक नेता पक्राउ परेका छन् । चन्द समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको प्रहरीको … Continue reading मिक्लाजुङका शिक्षकको हत्या गरेको आरोपमा चन्द समूहका मोरङ इन्चार्ज पक्राउ